टोकियो । सायद् तपाईलाई लाग्न सक्छ  जुनकुनै चिजको पनि सुन्दरता भन्ने तत्व वयस्क हुनुजेलमात्रै रहन्छ । जव समयको उत्तरार्धमा पुग्दछ तब सबै सादा र फिक्का लाग्छ । यदि तपाईँको यस्तै सोच छ भने जापानको यि झर्दै गरेका पातहरुको रंग /सुन्दरता र आकर्षण हेर्नुहोस् अनि महशुस गर्नुहुनेछ कि  जिवनको सुन्दरता त अन्तिम पल सम्मपनि कायमै रहने रहेछ । हो फक्रिएको फूलको कबिता कोर्नेहरुलाई यि अटुमन फलका रंगहरु अजिव लाग्दो हो । तर म यसमा गज्जवको सकारात्मक उर्जा भेट्दछु । यसै साता जापानको यामागाता प्रिफेक्चरको यामादेरामा जोए मिगानोले खिचेका तस्बिरहरु तपाईको लागि ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार