आईफोनको सट्टा हुवावे प्रयोग गर्न आग्रह, एप्पलका सामग्री बोके जागिरबाट निकालिने

बेइजिङ-चिनियाँ कम्पनीहरुले आफ्ना कामदारलाई आईफोनको सट्टा हुवावेका फोन किनेमा भारी छुट दिने प्रस्ताव गरेका छन् । विदेशमा हुवावेमाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकाले ठूलै दबाब गरिरहेको समयमा चिनियाँ कम्पनीहरुको यस्तो प्रस्तावले हुवावेलाई केही राहतको महशुस भएको छ । चिनियाँ कामदारहरुले आफ्ना कामदारलाई आईफोन त्याग्नका लागि समेत आग्रह गरेका छन् । मंगलबार निकी एसियन रिभ्यूमा आएको समाचार अनुसार हुवावेका प्रमुख वित्त अधिकृत...

मलेसिया रोजगारीः गाँठो फुकेन, झन् कसियो !

काठमाडौं, ७ पुस । कामदार रोकिएको ६ महिनापछि कात्तिक १२ गते नेपाल र मलेसियाबीच काठमाडौंमा नयाँ श्रम सम्झौता भयो । कामदारले बेहोर्नुपरेका अनावश्यक आर्थिक बोझ हटाइएको घोषणा भयो । सम्झौताको दुई महिना बित्दा पनि किन खुलेन त मलेसिया ? ठ्याक्कै जवाफ कसैसँग छैन । श्रम सम्झौतामा कामदार पठाउन लाग्ने सेवाशुल्क, आउने जाने हवाई टिकट, भिसा, शुल्नक स्वास्थ्य परीक्षण, सुरक्षा जाँच खर्च,...

फेसबुकबाट प्रेम गर्दा यस्तो फसाद

मुम्बई — फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे । सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै पाकिस्तानमा पुगे । उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई...

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी सुरु

काठमाडौं – चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ । नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ । तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणहुने सम्भावना रहेको भएपनि यो विषयमा मिति स्पष्ट हुन सकेको छैनभन्दै लम्सालले भने, ‘राजनीति...

किन बनाए त आख़िर वैज्ञानिकहरुले साङ्लाको पाउरोटी !

दुनियाँमा खानेकुराको अभावमा धेरै मानिसहरु भोकमरीमा परिरहेका छन् । खाद्यान्न उत्पादनमा आइरहेको कमी तथा जनसंख्यामा भैरहेको बढोत्तरीका कारण यो समस्या झनै चर्किँदो छ । राष्ट्रसंघको एक तथ्यांक अनुसार सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब ७० करोड पुग्नेछ । यतिधेरै मानिसका लागि खानेकुरा कहाँबाट पुर्याउने ? यो प्रश्नको उत्तर ब्राजिलका वैज्ञानिकहरुले खोजेका छन् । भविष्यमा खाद्यान्न अभावका साथै जिव प्रोटिनको...

अब कोरियाले १० बर्षे मल्टिपल भिसा दिने

काठमाडौं — दक्षिण पुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम रहेका छन् । डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ...

पुर्वसैनिकलाई ५१६० बर्ष जेल

ग्वाटेमाला, ७ मंसिर । देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भुमिका रहेको भन्दै ग्वाटेमालाका एक पुर्व सैनिकलाई पाँच हजार एक सय ६० बर्ष जेल सजाय तोकिएको छ । ग्वाटेमाला गृहयुद्धका बेलास सन् १९८२ मा दोस एरिस गाउँमा एकै पटक दुईसय भन्दा बढी मािनसको हत्या भएको थियो । ग्वाटेमालाको क्रुर ३६ बर्षीय द्धन्द्धमा दोस एरिस हत्याकाण्डलाई सबैभन्दा हिंस्रक अध्यायका रुपमा लिईन्छ । सान्तोष लोपेज...

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन

अमेरिका । शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल ‘फोर्टनाइट’ खेल्न थालिसकेका छन् । ‘लौ, मैले जित्नै लागेको थिएँ, म त मरें, ’उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर...

यस्तो अनौठो पहाड जहाँ हरेक महिना यौन महोत्सब लाग्दछ

इण्डोनेसियाको जाभा द्विपमा हरेक ३५ दिनमा एउटा सेक्स फेस्टिवल मनाइन्छ । उक्त सेक्स महोत्सवमा सयौँ महिला पुरुषहरु जम्मा हुन्छन् अनि अपरिचित विपरित लिङ्गीहरुसँग यौन सम्बन्ध कायम गर्दछन् । मानिसहरु भेला हुने ठाउँलाई गुनुंग केमुकस भनिन्छ । त्यसलाई सेक्सको पहाड अर्थात् सेक्स हिल पनि भनिन्छ । उक्त सेक्स पहाडमा यौन महोत्सव मनाउनुको पनि अनौठो कारण छ । सेक्स फेस्टिबलमा भाग लिँदा सौभाग्य प्राप्त...

रसिया पठाउने भन्दै ४५ लाख ठगी

काठमाडौं, २५ असोज । रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ...