यस्तो अनौठो पहाड जहाँ हरेक महिना यौन महोत्सब लाग्दछ

इण्डोनेसियाको जाभा द्विपमा हरेक ३५ दिनमा एउटा सेक्स फेस्टिवल मनाइन्छ । उक्त सेक्स महोत्सवमा सयौँ महिला पुरुषहरु जम्मा हुन्छन् अनि अपरिचित विपरित लिङ्गीहरुसँग यौन सम्बन्ध कायम गर्दछन् । मानिसहरु भेला हुने ठाउँलाई गुनुंग केमुकस भनिन्छ । त्यसलाई सेक्सको पहाड अर्थात् सेक्स हिल पनि भनिन्छ । उक्त सेक्स पहाडमा यौन महोत्सव मनाउनुको पनि अनौठो कारण छ । सेक्स फेस्टिबलमा भाग लिँदा सौभाग्य प्राप्त...

रसिया पठाउने भन्दै ४५ लाख ठगी

काठमाडौं, २५ असोज । रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ...

बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

ढाका, २५ असोज । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९...

कात्तिके देउराली समाज द.कोरियाको विशेष अधिबेशन सम्पन्न

कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सम्पन्न गरेको छ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउदै आइरहेको एकीकृत युवा समूह “कात्तिके देउरालि समाज दक्षिण कोरियाले ” यहि छुसग २०१८-०९-२३ तारिख सउलमा कुनैपनि प्रचारप्रसार नगरी बिशेष अधिबेशन सप्पन्न गरेको हो । किशोर गौतमको कार्यबाहक अध्यक्षतामा बसेको कात्तिके देउराली समाजका सम्पूर्ण ४४ सदस्यीय बैठकले – कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षको राजिनामा...

नेपाली कामदारको सबै खर्च बेहोर्न मलेसिया तयार

काठमाडौं, १४ असोज । मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ । मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया...

अमेरिकी ग्रिनकार्ड पाउन झन कठिन

काठमाडौं, ९ असोज । अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड ९स्वास्थ्य० सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ । शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाएको छ । करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले...

भारतीय सेनाध्यक्षको बिवादास्पद अभिब्यक्तिः सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष

काठमाडौं, २ असोज । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो...

राष्ट्रप्रेमी पत्रकार रबि लामिछाने कोरिया आउने,यस्तो छ कोरियामा उनको समयतालिका

बिमल दोङ्ग तामाङ /दक्षिण कोरिया।पछिल्लो समयको चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने दक्षिण कोरिया आउने भएको छ । कोरियाको ठूलो चाड छुसकको अवसर पारेर यहि सेप्टेम्बर २४ तारीखमा बृहत अन्तरक्रिया कार्यक्रमको लागि ३ दिने भ्रमणमा दक्षिण कोरिया आउने जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएका छन् । कोरिया आउनु अघि जापान समेत...

विदेशमा चम्किँदै नेपाली ब्रान्ड

काठमाडौं, १६ भदौं । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । चाउचाउ वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक...

डब्लूटीओबाट बाहिरिने अमेरिकी राष्ट्रपतिको चेतावनी

काठमाडौं, १५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लूटीओ) बाट बाहिरिने चेतावनी दिएका छन् । डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका छन् । ट्रम्पले डब्लूटीओले अमेरिकाप्रति पक्षपातपूर्ण व्यवहार गर्दै आइरहेको आरोप केही समयदेखि लगाउँदै आइरहेका छन् । डब्लूटीओ...