स्टार्टअप पिचीङ्ग प्रतियोगीता तथा प्रविधि प्रदर्शनी सम्पन्न

काठमाडौँ । ‘मधेशी युथ कनेक्टस्’ द्वारा आयोजीत ‘स्टार्टअप पीचीङ्ग प्रतियोगीता तथा प्रविधि प्रदर्शन कार्यक्रम’ शनिबार थापाथली ईन्जीनीयरिङ्ग क्याम्पसमा सम्पन्न भएको छ । प्रतियोगीतामा विभिन्न विद्याका १४ समुहले सहभागीता जनाएका थिए । निर्णायक मण्डल तथा सार्वजनीक भोटीङ्ग प्रणालीबाट उत्कृष्ठ प्रस्तुती, उत्कृष्ठ ‘पीच’ र उत्कृष्ठ योजना छानिएको थियो । उत्कृष्ठ प्रस्तुती अप्पन पैड समुहका श्रीनु झाले पाईन । त्यहि उत्कृष्ठ योजना (आईडिया)...

नेपाल एयरलाइन्समा एक्लै उड्दा

अकस्मात पोखरा जानुपर्ने भयो। फ्लाइटमा जानुको विकल्प थिएन। महंगै भए पनि टिकट किन्नु थियो, पाए सस्तो छाड्ने थिइनँ। काठमाडौं–पोखरा उडानको सबैभन्दा महँगो टिकट दर अचेल ५ हजार ४ सय छ। त्यति नै तिर्छु भन्दा पनि निजी कम्पनीका विमानको टिकट पाउन सकिनँ। सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमको टिकट कता पाइन्छ थाहा थिएन। अधिकांश ट्राभल एजेन्सीले निगमको आन्तरिक उडानको टिकट नबेच्ने रहेछन्।...

जापान रोजगारीमा ठगिनबाट जोगिन सम्भव होला त ?

काठमाडौँ । केही सातायता काठमाण्डूका ठाउँठाउँमा जापान जान तयारीमा सघाउन पुर्‍याउने ठूल्ठूला होर्डिङ्ग बोर्ड देख्न थालिएको छ। जापान जानका लागि भाषा सिक्नेको सङ्ख्या पनि बढेको छ। तर सँगसँगै जापानी भाषा सिक्न थालेकामध्ये कतिपयले दलालको प्रलोभन आउन थालेको भन्दै ‘बिचौलिया’ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। कामदारका रूपमा जापान जान पाइने खबर सार्वजनिक भएपछि जापानी भाषा सिक्नेहरू बढिरहेका बेला ‘बिचौलिया’को जोखिम वृद्धि भएको...

यसकारण फुट्यो पार्टी : रञ्जु दर्शना

काठमाण्डौ – आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ । पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका  प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव  गरिएको छ । अन्ततः फुट्यो विवेकशील साझा पार्टी यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको...

एनआरएनको ९ औ विश्व सम्मेलन आगामी अक्टोवर १३ देखि १६ सम्म हुने

काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनको मिति घोषणा गरिएको छ । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । आठौ विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचीत गरेको थियो । सम्मेलनको मिति तय भएसँगै एनआरएनएलाई चुनाव लागेको छ । राजधानीमा आयोजित संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा...

विवाद पछि रवि लामिछानेको यति ठुलो निर्णय ( पुरा हेर्नुहोस्)

काठमाडौँ । आफ्नै पारिवारिक कारणले पछिल्ला केहि दिन यता धेरै चर्चा र विवादमा तानिएका युवा पत्रकार रवि लामिछाने यतिबेला सबै मिडियाका मुख्य विषय बनेका छन् । नेपालमा हुने गरेका अन्याय र अत्याचारका विरुद्ध आवाज उठाएर लाखौं शुभचिन्तकहरुका मन जितेका रवि किन यति धेरै चर्चामा आए ? व्यक्तिगत विषयलाई उठाएर विवादमा ल्याउनु उचित थियो वा थिएन ? त्यसको केहि दिनमै...

समीक्षाको नयाँ गीत रिलिज, बुवाको सम्झनामा गाइन् यस्तो गीत (भिडियो)

काठमाडौँ। भाइरल गायिका समीक्षा अधिकारीको  गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ । चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समीक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समीक्षालाई सङ्गीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । उमेर सानै भए पनि मिठो स्वर भएकी समीक्षालाई सङ्गीतकार बसन्त सापकोटाले काठमाडौँ ल्याएर गीत रेकर्ड गराएका थिए । रिलिज भएको...

फुट्यो विवेकशील साझा पार्टी, ‘विवेकशील नेपाली दल’ दर्ता हुँदै

विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । केही दिनअघि संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानको प्रतिवेदन बुझाएका थिए। थापाले दलले होस र जोसलाई अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउनमा चासो कम देखिएको, दलले गति लिन नसकेको र...

गैरआवासीय नेपाली संघ आईसीसीको फेस टु फेस बैठक सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को फेस टु फेस बैठक सुरु भएको छ । शुक्रवारबाट सुरु बैठकमा विश्वभरी रहेका एनआरएनका आइसिसी पदाधिकारी, सल्लाहकार, संरक्षक, सदस्य, क्षेत्रीय समितिका पदाधिकारी र विभिन्न समितिका संयोजकहरु सहभागि हुनुहुन्छ । एनआरएन महासचिव बद्री केसीका अनुसार बैठकमा प्रत्यक्ष रुपमा ७० जना भन्दा बढीको सहभागिता छ । फेस टु फेस बैठक भनीए पनि विगतको जस्तै सहभागि...

परदेसी लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको नयाँ गित ‘अबकास’ सार्वजनिक (भिडिओ सहित)

टोकियो । जापानमा रहेर पनि नेपाली गित संगितमा दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्काको आवाज रहेको नयाँ गित ‘अबकास’ भर्खर मात्र सार्वजनिक भएको छ । विष्णु माझी र सुर्य खड्काको आवाज रहेको सो गित हेर्दै जाँदा कतिवेला आँसु आउछ थाहानै हुँदैन । माया प्रेममा विछोड भएका जोडीहरुको कथालाई गितले विषयबस्तु बनाएको छ । गितको सम्पुर्ण पक्ष प्रशंसा...