बार्सिलोनाले इवारलाई हरायो, शीर्ष स्थानमा ५ अंकको अग्रता

एजेन्सी – कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा इवारलाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले इवारलाई ३–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ तथा कप्तान लियोनेल मेस्सीले एक गोल गरे । खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल...

टोकियोमा भेटिए १२ वर्षीय प्रतिभावान गायक , गोपाल यौन्जनदेखि अशोक दर्जीसम्मका गीत मात्रै होईन जापानी र अंग्रेजी भाषाका गीत पनि हुबहु गाउँछन् ( भिडियो)

टोकियो । बुटवलका प्रेम प्रकाश टण्डन,उमेरले भर्खरै १२ वर्ष लागे । विगत २ वर्ष अगाडिदेखि परिवारका साथ जापानमा छन् । नेपालमा हुँदा, संगीतको औपचारिक अध्यायन समेत गरेका प्रेमले जापान आएपछि संगीत साधनामा लाग्न त सकेका छैनन् । तर उनमा रहेको जन्मजात प्रतिभा भने जापानको व्यस्थता र असहजता पनि फक्रिरहेको छ । भविष्यमा राम्रो गायक बन्ने सपना बोकेका प्रेमलाई हामीले...

चारपटकको च्याम्पियन जापान एसियन कपको प्रि–क्वाटरफाइनलमा

एजेन्सी । चारपटकको एसियन कप च्याम्पियन जापान युएईंमा जारी एसियन कप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । युएईं आबुधावीस्थित जायद स्पोर्टस् सिटी स्टेडियममा आइतबार भएको खेलमा जापानले ओमानलाई १–० ले पराजित गर्दै एक खेल अगावै समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा जापान विवादास्पद पेनाल्टी गोलबाट विजयी भएको हो । जेन्की हारागुचीले...

धादिङ समाज कोरियाद्वारा बिपन्न चेपांग समुदायमा न्यानो बितरण

दक्षिण कोरियामा रहेका नेपालीहरुको आर्थिक सहयोगमा उपलब्ध गराईएको जाडो मौसमको राहत आज धादिङ समाज कोरियाका प्रतिनिधिहरुको उपस्थितिमा जिल्लाको बेनीघाट रोरागं गाउँपालिका स्थित बिकट तथा बिपन्न समुदाय “मासखर्क” का ४५ घर परिवारलाई जाडोको लागि आवश्यक कपडा (कम्बल) बितरण गरिएको छ । उक्त सहयोग कोरियामा रहेका सकृय सामाजिक अभियान्ता हरुको समुह “न्यानो बाँड्ने अभियान” मार्फत उपलब्ध भएको थियो । यस अभियानको अर्को...

जापान एउटा विशाल महासागर हेा ,पैाडिन सके उत्रन सकिन्छ , नत्र ज्याननै गुमाउनुपर्ने हुन्छसक्छ ( अनुभव)

बाध्यता,रहर,देशकेा अस्थिर राजनैतिक अबस्था,बेरेाजगारले बनैा या युवाहरू बिदेशिने क्रेजकेा कारण मलाइपनि बिदेशिन बाध्य बनाएकेा ५ बर्ष भएछ । थाहै नभइ ५ बर्ष बितेकेा छ । येा अवधि मलाइ अझै बर्ष हेाइन महिना जस्तेा लागिरहेकेा छ । किनकि ५ बर्षकेा यत्रेा लामेा समयावधिभित्र के उपलब्धि हासिल भयेा,कति पैसा कमाइ भयेा ,के अनुभव बटुल्येा भनेर प्रश्न गरेमा अनुत्तरित छु । अरू...

जापान रोजगारीमा ठगिनबाट जोगिन सम्भव होला त ?

काठमाडौँ । केही सातायता काठमाण्डूका ठाउँठाउँमा जापान जान तयारीमा सघाउन पुर्‍याउने ठूल्ठूला होर्डिङ्ग बोर्ड देख्न थालिएको छ। जापान जानका लागि भाषा सिक्नेको सङ्ख्या पनि बढेको छ। तर सँगसँगै जापानी भाषा सिक्न थालेकामध्ये कतिपयले दलालको प्रलोभन आउन थालेको भन्दै ‘बिचौलिया’ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। कामदारका रूपमा जापान जान पाइने खबर सार्वजनिक भएपछि जापानी भाषा सिक्नेहरू बढिरहेका बेला ‘बिचौलिया’को जोखिम वृद्धि भएको...

एनआरएनको ९ औ विश्व सम्मेलन आगामी अक्टोवर १३ देखि १६ सम्म हुने

काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनको मिति घोषणा गरिएको छ । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । आठौ विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचीत गरेको थियो । सम्मेलनको मिति तय भएसँगै एनआरएनएलाई चुनाव लागेको छ । राजधानीमा आयोजित संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा...

धादिङ्ग समाज दक्षिण कोरियाले फेब्रुअरी ४ मा, छैटौँ अधिबेशन गर्ने

दक्षिण कोरिया । धादिङ्  समाज दक्षिण कोरियाले आँउदो फेब्रुअरी ४ सलनालमा छैटौँ अधिबेशन गर्ने भएको छ। “प्रबासी धादिंगेली एक होऔं,धादिङ्गको दिगो बिकास र उन्नतिमा टेवा पुर्याऔं !”भन्ने मूल नाराका साथ प्रबासी धादिंगेलीहरुको सु:ख-दु:खको साझा चौतारी “धादिङ्ग समाज कोरिया” ले कोरियाको दोश्रो ठुलो चाड सलनालको अबसरमा संस्थाको छैटौँ अधिबेशन गर्न लागेको हो । अधिबेशन ब्यबस्थित र प्रभावकारी बनाउन संस्थाको संरक्षक प्रकाश...

गैरआवासीय नेपाली संघ आईसीसीको फेस टु फेस बैठक सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को फेस टु फेस बैठक सुरु भएको छ । शुक्रवारबाट सुरु बैठकमा विश्वभरी रहेका एनआरएनका आइसिसी पदाधिकारी, सल्लाहकार, संरक्षक, सदस्य, क्षेत्रीय समितिका पदाधिकारी र विभिन्न समितिका संयोजकहरु सहभागि हुनुहुन्छ । एनआरएन महासचिव बद्री केसीका अनुसार बैठकमा प्रत्यक्ष रुपमा ७० जना भन्दा बढीको सहभागिता छ । फेस टु फेस बैठक भनीए पनि विगतको जस्तै सहभागि...

लेभान्टेसँग बार्सिलोनाको हार

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग २–१ ल्े पराजित भएको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे । पराजित टिमका लागि फिलिपे कौटिन्होले एक गोल फर्काए । बार्सिलोना खेलको चौथो मिनेटमा नै इरिक कावाकोको गोलबाट पछि परेको थियो । १४औं मिनेटमा रियल मड्रिडबाट लोनमा लेभान्टे...