काभ्रेली समाज, जापानद्वारा वेल्सन भारती उपचार्थ सहयोग रकम हस्तान्तरण

बनेपा । काभ्रे जिल्ला साविक पोखरी चौरी गा.वि.स. हाल चौरीदेउराली गाउँपालिका खार घर भएका वेल्सन भारतीको उपचार्थ काभ्रेली समाज , जापानले १ लाख ६३ हजार सहयोग हस्तान्तरण गरीएको छ । समाजले बिरामीको बुबाको अनुरोधमा सहयोग संकलन अभियान संचालन गरेको थियो। वेल्सन भाराती ६ बर्षकै कलिलो उमेरमा नै रक्त क्यान्सार जस्तो प्राणघातक रोगसंग लडिरहेको र परिवारको आर्थि अबस्था कमजोर भएकोले...

युभेन्टसलाई सुपर कप उपाधि

एजेन्सी, ३ माघ । युभेन्टस इटालियन सुपरकप च्याम्पियन बनेको छ । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ औं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त बन्यो । उनले मिरालेम प्यानिचको पासमा गोल गर्दै युभेन्टसलाई उपाधिसम्म ल्याएका...

प्रवासमा बसेर लेख्दैमा डायस्पोरिक साहित्य हुँदैन – दिप पाठक(भिडियो)

टोकियो । मान्छे जहाँ गएपनि,जुनसुकै मुलुकमा पुगेपनि असलीरुपमा -आफ्नो भेषभुषा,भाषा ,संस्कृती र कलासंगनै रमाउँदछ । त्यसकै उदाहरण हो,प्रवासमा मनाईने स्वदेशी चाडपर्व,प्रवासमा आयोजना गरिने स्वदेशी कलाकर्मीहरुसंगको सांगितिक/सांस्कृतिक कार्यक्रमहरु अनि साहित्य सिर्जनाहरु ।  प्रदेशमा बसेर घरदेश त लगभग सबैले सम्झन्छन् नै त्यसमा पनि साहित्यिक स्रष्टाहरुले चाहीँ केबल आफुमात्रै सम्झने होईन आफ्ना रचना तथा कृतिहरुकोमाध्यमबाट अरुलाई पनि सम्झने र मनन् गर्ने परिवेश सिर्जना...

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौ, २ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३...

१२ वर्षपछि नेपाल -जापान सीधा वायुसेवा सञ्चालनमा आउने, तयारी पुरा

वायुसेवा निगमले १२ वर्षपछि पुनः जापान उडानको तयारी थालेको छ । सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण १३ वर्षसम्म गरेको नियमित उडानलाई बन्द गरेको थियो । निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म उडान गरेर त्यसपछि बन्द गरेको जापान उडान पुनः गर्ने भएको छ । निगमले वाइडबडी जहाजमार्फत सातामा तीन...

चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा जापानमा २ नेपाली पक्राउ

टोकियो ।चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा २ नेपाली युवाहरु जापानमा पक्राउ परेका छन् । गत महिना २० तारिक टोकियाको इताबासी स्थित तोबु तोजो रेल लाइनको लिगमा साइकल छाडेको अभियोगमा जापान प्रहरीले २ नेपाली युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ बर्षिय कमल बस्नेत र २२ बर्षिय सागर बैद्य रहेको जापान प्रहरीलाई उदृत गर्दै आसाही टेलिभिजनले जनाएको छ । समाचार अनुसार...

वेद पौडेलको स्मृतीमा श्रद्दान्जली सभा सम्पन्न, नव युवा साहित्य पुरस्कारको घोषणा(तस्बिर सहित)

टोकियो ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) जापानले आफ्नो ४९औँ साहित्यिक शृंखला जनवरी १३ तारिक तारिक टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा सम्पन्न गरेको छ । उक्त अवसरमा जापान च्याप्टरका पूर्व अध्यक्ष स्व. वेदप्रसाद पौडेलको स्मृतीमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा गरिएको थियो । कार्यक्रममा स्व.वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरीनुको साथै...

गायक हिमाल र रियाको गितसंगै घले समाज जापानको ल्होसार सम्पन्न

टोकियो । लिल फङ घले समाज जापानले घलेहरुको ल्होसर १३ तारिक आईतबार सम्पन्न गरेको छ  । नेपाली ब्यबसायी सघं जापानका अध्यक्ष विजय थकालीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा चर्चित दोहोरी गायक हिमाल घलेले र चर्चित मोडेल तथा गायिका रिया घलेले सहभागि सबैलाई नचाएका थिए । लिल फङ घले समाजका अध्यक्ष पुर्ण बहादुर घलेको अध्यक्षतमा सम्प्न्न भएको कार्यक्रममा एनआरएन आईसिसि सदस्य ओम गुरुङ, एनआरएन...

जापानमा रहेका मगरहरुले टोकियो यसरी मनाए माघेसंक्रान्ति

टोकियो । सधैको दौडधुप रहने जापानको टोकियोमा गएको १३ तारिक आईतबार मौलिक संस्कृतिको धनि जनजातिहरु मध्येको एक मगरहरुले माघे संक्रान्ती पर्व भब्यताका साथ मनाएका छन । मगर पोषाक सहित सजिएका जापानमा रहेका मगरहरुले माघे संक्रान्ती कार्यक्रम भव्य रूपमा मनाएका हुन । जनजाति महासघं जापानका उपध्यक्ष पेम्बा शेर्पाको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा तरुल, पिडालु, सेलरोटि लगायतका खानेकुरा खाई एकआपसमा शुभकामना आदन प्रदानगरी...

वैदेशिक लगानी सेमिनार प्रवर्द्धनार्थ राजदुतावास, एनआरएनए जापान तथा एनविएको पहलमा टोकियोमा कार्यक्रम गरिने, सहभागीताको लागि आग्रह

टोकियो । नेपाल सरकारले यहि मार्च २९ र ३० तारिक काठमाण्डौमा बैदेशिक लगानी सम्वन्धि सेमिनारको आयोजना गर्ने भएको छ। सो सेमिनारको लागि जापानबाट पनि जापानी तथा नेपाली लगानी कर्ता हरुको उल्लेखनिय सहभागिताको लागि नेपाली राजदुतावास बाट बिषय बस्तु जानकारी सहित लगानि कर्ताहरुलाई नेपालमा आयोजना हुने सेमिनारमा सहभागि हुन अपिल गर्ने उद्देश्य सहित टोकियोमा एक  कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली...