काभ्रेली समाज, जापानद्वारा वेल्सन भारती उपचार्थ सहयोग रकम हस्तान्तरण

बनेपा । काभ्रे जिल्ला साविक पोखरी चौरी गा.वि.स. हाल चौरीदेउराली गाउँपालिका खार घर भएका वेल्सन भारतीको उपचार्थ काभ्रेली समाज , जापानले १ लाख ६३ हजार सहयोग हस्तान्तरण गरीएको छ । समाजले बिरामीको बुबाको अनुरोधमा सहयोग संकलन अभियान संचालन गरेको थियो। वेल्सन भाराती ६ बर्षकै कलिलो उमेरमा नै रक्त क्यान्सार जस्तो प्राणघातक रोगसंग लडिरहेको र परिवारको आर्थि अबस्था कमजोर भएकोले...

१२ वर्षपछि नेपाल -जापान सीधा वायुसेवा सञ्चालनमा आउने, तयारी पुरा

वायुसेवा निगमले १२ वर्षपछि पुनः जापान उडानको तयारी थालेको छ । सातामा दुईवटा उडान गरिरहेको निगमले जहाजको संख्या कम भएकै कारण १३ वर्षसम्म गरेको नियमित उडानलाई बन्द गरेको थियो । निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म उडान गरेर त्यसपछि बन्द गरेको जापान उडान पुनः गर्ने भएको छ । निगमले वाइडबडी जहाजमार्फत सातामा तीन...

‘छापामार शैलीमा पार्टी फुटाइयो’

काठमाडौं – विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप लगाएको छ । थापाले केन्दीय समिति बैठक हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रकृया शुरू गरेको मंगलबार विवेकशील साझाका प्रवक्ता डा.सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा...

चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा जापानमा २ नेपाली पक्राउ

टोकियो ।चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा २ नेपाली युवाहरु जापानमा पक्राउ परेका छन् । गत महिना २० तारिक टोकियाको इताबासी स्थित तोबु तोजो रेल लाइनको लिगमा साइकल छाडेको अभियोगमा जापान प्रहरीले २ नेपाली युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ बर्षिय कमल बस्नेत र २२ बर्षिय सागर बैद्य रहेको जापान प्रहरीलाई उदृत गर्दै आसाही टेलिभिजनले जनाएको छ । समाचार अनुसार...

वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैनः देउवा

धनगढी, १ माघ । कांग्रेस सभापति शेरबहादु्र देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् । अनियमिततामा उनको संलग्नताबारे चर्चा चलेका बेला धनगढीमा पत्रकारसँग उनले आफ्नो प्रस्टीकरण दिएका हुन् । ’वाइडबडीमा अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने मै हुँ,’ उनले भने, ’यतिबेला आएर मलाई पनि जोड्नु अन्याय भयो । आफू प्रधानमन्त्री भएको बेला १९ मन्त्रालयको जिम्मेवारी भए पनि त्यसबेला मन्त्रीस्तरीय निर्णय...

वेद पौडेलको स्मृतीमा श्रद्दान्जली सभा सम्पन्न, नव युवा साहित्य पुरस्कारको घोषणा(तस्बिर सहित)

टोकियो ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) जापानले आफ्नो ४९औँ साहित्यिक शृंखला जनवरी १३ तारिक तारिक टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा सम्पन्न गरेको छ । उक्त अवसरमा जापान च्याप्टरका पूर्व अध्यक्ष स्व. वेदप्रसाद पौडेलको स्मृतीमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा गरिएको थियो । कार्यक्रममा स्व.वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरीनुको साथै...

गायक हिमाल र रियाको गितसंगै घले समाज जापानको ल्होसार सम्पन्न

टोकियो । लिल फङ घले समाज जापानले घलेहरुको ल्होसर १३ तारिक आईतबार सम्पन्न गरेको छ  । नेपाली ब्यबसायी सघं जापानका अध्यक्ष विजय थकालीको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा चर्चित दोहोरी गायक हिमाल घलेले र चर्चित मोडेल तथा गायिका रिया घलेले सहभागि सबैलाई नचाएका थिए । लिल फङ घले समाजका अध्यक्ष पुर्ण बहादुर घलेको अध्यक्षतमा सम्प्न्न भएको कार्यक्रममा एनआरएन आईसिसि सदस्य ओम गुरुङ, एनआरएन...

प्रेम दिवसको दिन विवाह बन्धनमा बाँधिदै वर्षा र संजोग कोईराला

काठमाडौं – लामो समयदेखि प्रेममा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री बर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी प्रेम दिवस अर्थात फागुन २ गते दुबैले लगनगाँठो कस्ने भएका हुन् । अभिनेत्री बर्षाले सोमबार (आज) आफ्नो आधिकारीक फेसबुक मार्फत एक कार्ड शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन् । प्रेमको प्रशंसा गर्दै लेखिएको कार्डमा भनिएको छ‘ हामीलाई अत्यन्त खुसी महशुस...

वैदेशिक लगानी सेमिनार प्रवर्द्धनार्थ राजदुतावास, एनआरएनए जापान तथा एनविएको पहलमा टोकियोमा कार्यक्रम गरिने, सहभागीताको लागि आग्रह

टोकियो । नेपाल सरकारले यहि मार्च २९ र ३० तारिक काठमाण्डौमा बैदेशिक लगानी सम्वन्धि सेमिनारको आयोजना गर्ने भएको छ। सो सेमिनारको लागि जापानबाट पनि जापानी तथा नेपाली लगानी कर्ता हरुको उल्लेखनिय सहभागिताको लागि नेपाली राजदुतावास बाट बिषय बस्तु जानकारी सहित लगानि कर्ताहरुलाई नेपालमा आयोजना हुने सेमिनारमा सहभागि हुन अपिल गर्ने उद्देश्य सहित टोकियोमा एक  कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली...

टोकियोमा भेटिए १२ वर्षीय प्रतिभावान गायक , गोपाल यौन्जनदेखि अशोक दर्जीसम्मका गीत मात्रै होईन जापानी र अंग्रेजी भाषाका गीत पनि हुबहु गाउँछन् ( भिडियो)

टोकियो । बुटवलका प्रेम प्रकाश टण्डन,उमेरले भर्खरै १२ वर्ष लागे । विगत २ वर्ष अगाडिदेखि परिवारका साथ जापानमा छन् । नेपालमा हुँदा, संगीतको औपचारिक अध्यायन समेत गरेका प्रेमले जापान आएपछि संगीत साधनामा लाग्न त सकेका छैनन् । तर उनमा रहेको जन्मजात प्रतिभा भने जापानको व्यस्थता र असहजता पनि फक्रिरहेको छ । भविष्यमा राम्रो गायक बन्ने सपना बोकेका प्रेमलाई हामीले...