मर्निङ वाक खतरापुर्ण !

काठमाडौं, ३ मंसिर । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । बढ्दो वायु प्रदुषणका कारढा मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्राडा....

वीर अस्पतालमा अनियमितता, चोरबाटोबाट ५ सय कर्मचारी नियुक्त

काठमाडौं, २ मंसिर । देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा तीन वर्षको अवधिमा नियम मिचेर चोरबाटोबाट झन्डै ५ सय कर्मचारी नियुक्त गरेको पाइएको छ । सेवा सुविधा विस्तारको वहानामा अस्पताललाई कर्मचारी भर्तीकेन्द्र बनाइएपछि सेवा प्रवाहमा समेत नकरात्मक असर परेको छ । अस्पतालमा सरकारीबाहेक संस्थानअन्तर्गको कर्मचारीको भर्ना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगले गर्ने प्रावधान छ । तर सेवा आयोगलाई निष्क्रिय बनाउँदै...

एनआरएनए जापानले शुरू गर्यो महिलाहिंसा विरूद्धको अभियान ( सहमती पत्रसहित)

टोकियो । गैरआवासीय नेपाली संघ ( NRNA) जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ। पछिल्लो चरणमा नेपालमा दिनानूदिन महिला हिंसा ,चेलिबेटी बेचबिखन ,जबरजस्ति करनी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको, पिडितपक्षले न्याय नपाइ बिक्षिप्त बन्नू पर्ने अवस्थाको बोध गर्दै पिडितको न्यायको पक्षमा लड्नको लागि एनआरएनए जापान ले यो अभियान शुरू गरेको एनआरएन जापानका प्रवक्ता पर्शु...

यसरी खोलियो, ११ वर्षसम्म बन्द भएको मुख

काठमाडौँ । काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो । लामो समयको उपचारपछि घाउ ठीक त भयो तर क्रमशः उनको मुख बन्द हुँदै गयो । हाल निशा १९ वर्षकी भइन् । उनका परिवारले धेरैवटा अस्पतालमा उपचारका लागि देखाए तर समस्या समाधान हुने कुनै आधार देखिएन । उनका परिवारले अन्तिममा नेपाल मेडिकल...

परिवार नियोजनका ४ खानेचक्की : महिलाले यी कुरामा ध्यान दिन जरुरी

काठमाडौं– महिला तथा पुरुषको इच्छाअनुसार कति अन्तरमा कति सन्तान जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो । यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन् । परिवार नियोजनका लागि श्रीमान/श्रीमतीबीच समझदारी हुनुपर्छ । आफ्नो परिवारमा कति सन्तान जन्माउने भन्ने बारेमा छलफल भए शुखी परिवार बनाउन सकिन्छ । आज महिलाले प्रयोग गर्ने...

धनी हुने सबैभन्दा सजिलो तरिकाः यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्

ओन्लीमाई हेल्थ /मानिसको जीवन विभिन्न भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीबीच सन्तुलन बनाउनका लागि आफूलाई बलियो र परिपक्व बनाउनुपर्छ । हालै गरिएका केही अनुसन्धानले पैसासम्बन्धि मामलाले मानिसहरुको यौन जीवनलाई प्रभावित पारिरहेको हुन्छ भन्ने निष्कर्ष निकालेको छ । यस्तो दबाबबाट कसरी बच्ने, यसबारे जानकारी लिऔं । तपाईंको जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम ? यदि यस्तो प्रश्न सोधिए सायद जवाफ...

छोडपत्र गरेको श्रीमानसँग सहवास हुन थाल्यो, के गरौँ ?

करुणाजी, म ३१ वर्षीय एकल महिला हुँ । मैले २४ वर्षको उमेरमा एकजना सञ्चारकर्मीसँग विवाह गरेकी थिएँ । डेढ वर्षपछि नै हाम्रो सम्बन्धमा विभिन्न समस्या आउन थाल्यो । हाम्रो सम्बन्ध बिग्रनुमा श्रीमान्को मात्र गल्ती थियो भन्ने होइन । यही कारण सम्बन्ध सुधार्न सकिन्छ कि भनेर हामीले निकै प्रयास पनि गर्‍याैं । तैपनि हामी दुईको विचारधारा, जीवनशैली एवं उठबस मिल्दै...

धेरैलाई सताउने पाइल्स, फिस्टुला र फिसर के हो?

 पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यो रोग बढ्दो छ। यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी...

यी हुन् महामारीको रूप लिन सक्ने घातक ११ रोगहरू

बिबिसी- विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ देखि ‘प्राथमिकता’ दिइएका घातक सङ्क्रामक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ। ती रोगबारे थप अनुसन्धान आवश्यक रहेको बताइन्छ। महामारीको रूपमा फैलिने सक्ने तिनको क्षमताका कारण र रोकथाम गर्न औषधि र खोप नभएकाले गर्दा ती रोगले जनस्वास्थ्यमा ठूलो जोखिम पार्ने मानिएको छ। संगठनको सूचीमा केही समयअघि अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरस पनि परेका छन्। सूचीमा ११ रोगहरू...

राती अबेर खाना खानुहुन्छ ? सूर्यास्थ पछिको खाना विष समान

विश्वमा सबैभन्दा लामो आयु बाँच्नेमा जापानीहरु अग्रपंक्तिमा छन् । सामान्यत ९० वा एक सय बर्षसम्म उनीहरु तन्दुरुस्त हुन्छन् । जापानीहरु किन लामो आयु बाँच्छन् भनेर विभिन्न अध्ययन भएका छन् । त्यसको निचोडमध्ये एउटा हो, उनीहरुको खानपान । जापानी उखान नै छ, ‘बिहानको खाना आफु खानु, दिउसोको साथीसँग बाढेर खानु, रातीको सत्रुलाई दिनु ।’ यसको अर्थ के हो भने, बिहानदेखि क्रमस खानेकुराको...