डेब्यु चलचित्रबाटै यी ६ अभिनेत्रीले चुमे चर्चाको शिखर (तस्बिर सहित)

चलचित्रका लगानी बालुवामा पानी’ जस्तै भएको वर्ष २०७४ डेब्यु कलाकारका लागि भने लाभदायक सिद्ध भयो । ९० हाराहरी सङ्ख्याका चलचित्र प्रदर्शनमा आएको यो वर्ष करिब आधाभन्दा बढी चलचित्रमा नयाँ कलाकार देख्न सकिन्थ्यो । तीमध्ये अभिनेत्रीका रूपमा डेब्यु गर्ने कलाकारको सङ्ख्या पनि धेरै थियो । तर आधा दर्जन जति अभिनेत्रीको डेब्यु मात्र चर्चाको विषय बन्यो । यी हुन् डेब्यु चलचित्रबाट...

प्रधानमन्त्री ओलीका २० दुर्लभ तस्बिर,जस्ले तपाईलाई अचम्मित पार्नेछ (ओलीको दुर्लभ तस्बिरहरु)

नेपालका वर्तमान ४१ औं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी ओली)को जन्म विसं २००८ साल फागुन ११ गते भएको हो । यस अघि २०७२ मा ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओली विभिन्न समयमा गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर...

यी पत्रमञ्जुषा जो, जापानमा मात्र देख्न सक्नुहुनेछ (फोटो फिचर)

टोकियो । जापानले सूचना र सञ्चार क्षेत्रमा यति ठूलो फड्को मारेको छ कि, हरेक मुलुकले जापानको उदाहरण दिने गर्दछन् । विश्वका उत्कृष्ट आधुनिक आविष्कारहरु भएको छ जापानमा । तर  आधुनिकताको चरम उत्कर्षमा पुगे पनि पुराना चिजरुलाई समयानुकूल बनाउदै निरन्तर सँचालन गर्ने मुलुकको सुचीमा पनि कत्ति चुकेको छैन । त्यसको  ज्वलन्त उदाहरणका रुपमा जापानको हुलाक सेवालाई लिन सकिन्छ । त्यहि...

क्यु शिवा रिक्यु गार्डेन, टोकियो आईपुग्ने हरेकले एकपटक पुग्नै पर्ने ठाऊँ (फोटो कथा)

टोकियो ।  आउनुस् टोकियो मिनातोमा अवस्थित, यो मनमोहक पार्क (बगैँचा)”क्यु  शिबा रिक्यु गार्डेन, यानेकि (旧芝離宮恩賜庭園) क्यु शिबा ओन्शी तेईएन” घुम्न जाऔँ ।समय छैन ? या संगै जाने साथी छैनन् ? अथवा त्यहाँ सम्म जाने/ आउने जापानी येन बचाउन चाहनुहुन्छ ? पिर नमान्नुहोस् हामी घुमाउँदै छौँ तपाईलाई केवल तपाईकै संचार यन्त्रको आकर्षक स्कृनमा मात्र यो लिंकमा एक मायालु/ जिज्ञासु स्पर्श...

जन्मेको मुलुक देखि,सपनाको मुलुकसम्म मैले देखेको दृश्य (फोटो स्टोरी)

टोकियो । प्रकृतीले विभिन्न मौसम अनि  सोहि अनुरूपता रंगहरु धारण गरेको हुन्छ । भलै हामी आफ्नो व्यस्थता र नदेखिएको र अनिश्चित भविष्यको खातिर भौतारिदै आफ्ना आँखा अगाडीका सुन्दर मनमोहक दृश्यपान गर्नबाट बञ्चित भईरहेका हुनसक्छौँ । त्यसो त मानिसको स्वभाव अनुसार मनोरञ्जन र खुसीका सरजामहरु फ़रक- फ़रक हुनसक्छ । यद्यपि प्राकृतिका रंगहरु मन नपर्ने मानिसहरु विरलै होलान् । र  म...

यी ७ तष्बिर जस्ले २०१७ लाई सम्झाईरहन्छ, र झस्काईदिन्छ मानव मुटु (फोटो फिचर)

टोकियो । संसारमा हरेक पलप्रतिपल अनेकन घटना परिघटनाहरु घटिरहेका हुन्छन् । त्यी कतिपय सुखद हुन्छन् त कति दुखद । सन २०१७ मा पनि त्यस्तै विविध घटनाहरु घटे, र त्यी मध्ये केहि फ़ोटोग्राफ़रहरुले आफ्ना लेन्समा समाविष्ट गर्न सफल भए । जुन तस्बिरहरुले संसारका मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भए । आउनुस् एक पटक हेरौँ यही केहि तस्बिरहरु । स्रोतःद गार्जियन १. पश्लचिम...

आहा ! कालिञ्चोकमा हिउँको मज्जा (फोटोफिचर)

मदन ढुङ्गाना माघ १० गते बुधबार पानी परेपछि यसवर्ष पहिलोपटक कालिञ्चोकमा हिउँ पऱ्यो । र, हिउँ परेपछि काठमाडौंदेखि मानिस हिउँ खेल्न कालिञ्चोकतिर निस्किए । हिउँ परेसागै कालिञ्चोकको कुरी भ्यालीलाई थप मनमोहक बनाएको छ । दोलखाको कालिञ्चोक गाउँपालिकामा पर्ने कालिञ्चोक भगवती मन्दिर परिसर र कुरीक्षेत्रमा पर्यटक पुगे । कसरी जाने कालिञ्चोक ? दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा पर्छ, कालिञ्चोक भगवती मन्दिर र कुरी भ्याली ।...

हेर्नुस् ‘कान्छी’को ट्रेलरमा दयाहाङ र स्वेताको जोडी (ट्रेलर सहित)

काठमाडौँ । अभिनेत्री स्वेता खड्काको निर्माण एबं अभिनय रहेको प्रतिक्षित चलचित्र ‘कान्छी’को ट्रेलर सार्बजनिक गरिएको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेल​र​ सार्वजनिक गरिएको हो । यसअघि सार्बजनिक दुई गीतले झैँ ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ । आकाश अधिकारी निर्देशित चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद...