बारपाकमा अन्तर्राष्ट्रियस्तरको संग्रहालय बनाइने

गोरखा, ३ मंसिर ।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्रमा प्रदेशभित्रका सबै जनताको पहुँचमा बिजुली, खानेपानी र सडक पु¥याउने योजना बनाएको बताएका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नं १ मा आइतबार साधना लघुवित्त संस्थाको शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारले दीर्घकालीन योजना बनाएर देशमा आर्थिक परिवर्तन गर्ने गरी राम्रो काम गरिरहेको जनताको...

आहा ! मनकामना मन्मदिरबाट लिईएको मनमोहक तस्बिरहरु ( फोटो ग्यालरी)

धादिङ । मनकामना मन्दिरबाट देखिएका केहि मनमोहक दृश्यहरु । तस्बिर : सुमी एलसी  मनोकामना  ...

सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य, कुन जिल्लामा कुन स्थान ?

कात्तिक, काठमाडौं । सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई...

इन्द्र सरोवरको योगदानः बिजुली र पर्यट

कुलेखानी ।  कुलेखानी जलाशय अर्थात् इन्द्रसरोवर । मानवनिर्मित यस तालले देशलाई उज्यालो पार्नमा योगदान त वर्षौंदेखि दिएको छ नै, त्यसमाथि यहाँ आइपुग्ने जो कोहीलाई पनि मनै उज्यालो पार्ने गरी शीतलता र शान्ति पनि दिँदै आएको छ । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी खोलामा निर्मित यस तालबाट कुलेखानी–१ जलविद्युत् आयोजना सञ्चालन गर्न सहयोग पुगेको छ भने ताल पर्यटकीय आकर्षणको केन्द्र पनि...

विदेशी घुम्छन्, नेपाली खान्छन्: नेपालीको खर्च २५ अर्ब

काठमाडौं, २६ साउन । नेपालमा बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढ्दै गएसँगै आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । नेपाली पर्यटकले खानपिनमा बढी खर्च गर्ने गरेको देखिएको छ । सेवाप्रदायक होटेल व्यवसायीका अनुसार विदेशी पर्यटक घुमफिर गर्ने, सूचना लिने गतिविधिमा बढी खर्चिन्छन् भने नेपालीहरू खानपिनमा खर्चिन्छन् । त्यसरी हेर्दा ५० लाख नेपाली घुम्न निस्कँदा औसतमा एकजनाले पाँच हजार रुपैयाँ खर्चिंदा...

नेपालको पर्यटन प्रवर्द्धनका लागि, टोकियोमा पहल,अगस्ट ५ तारिख एकदिवसीय विचार गोस्टी आयोजना

टोकियो । नेपालको पर्यटन विकासका लागि जापानमा एक दिवसीय बिचार गोष्ठीको आयोजना गरिने भएको छ । सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रद्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त बिचार गोष्ठी कार्यक्रम अगष्ट ५ तारिख दिउसो १ बजे देखि टोकियोको इचिगाया स्थित जाईकाको सेमिनार हलमा हुनेछ । राप्ती समाज ,पर्वत समाज र यूथ फर अल सह-आयोजक रहेको उक्त कार्यक्रममा...

विदेश घुम्ने नेपाली बढे

काठमाडौं, १२ बैशाख । पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मान्दै बर्सेनि लाखौं पर्यटक भित्र्याउँदै आएको नेपालबाट घुम्न बाहिरिनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ । बाहिर जाने आउट वाउन्ड पर्यटक पनि बर्सेनि बढ्दै गएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदी बताउँछन् । उनका अनुसार ५ बर्ष यता नेपालीहरु घुम्नकै लागि विदेश जान थालेका छन् । सुवेदीले भने, –टुरिस्ट भिसा लिएर घुम्न...

जापानमा विदेशी पर्यटकको संख्यामा वृद्धी, अघिल्लो वर्ष भन्दा,१९.९ प्रतिशतले बढ्यो

टोकियो । जापानमा विदेशी पर्यटकको संख्या १९.९ प्रतिशतले बृद्धी भएको छ । अघिल्लो आर्थिक वर्ष देखि  यस वर्षको  मार्च महिना सम्मको संख्या हेर्दा,१९.९ प्रतिशतको वृद्दीदर कायम राख्दै,२९.७७ मिलियन  विदेशी पर्यटकले  जापान प्रवेश गरेको देखिएको जापान टुरिज्म एजेन्सीले जनाएको हो । यस वर्षको जनवरीदेखि मार्च महिनासम्मको तथ्याँक्क हेर्दैा, विदेशी पर्यटकहरुले गर्ने ख़र्च पनि १७.२ प्रतिशतले बृद्धी भएको देखिएको छ । एजेन्सीका...

नेपाली पर्यटन प्रचारमा चिनियाँ बस

बेइजिङ । नेपाली पर्यटन प्रवद्र्धन झल्कने गरी चीन सरकारले सडकमा गुडिरहेको बसमा लुम्बिनी र गौतमबुद्धका चित्रहरू सजिएका बसहरु सञ्चालनमा ल्याएका छन् । यतिमात्र हैन विश्वमै जीवित देवी भनेर चिनिने कुमारीको फोटो, एकसिंगे गैंडा, नेपालका मनोरम हिमालहरू, चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बोकेका हात्तीहरूसँगै पोखराको प्याराग्लाइडिङ र त्रिशूलीको ¥याफटिङका दृश्य पनि बसमा बनाइएको छ । चीनको दक्षिणमा पर्ने सबैभन्दा ठूलो सहर क्वाङचौमा नेपालीपनको...

चन्द्रागिरि केवलकारमा नजान अमेरिकी दूतावासको एड्भाइजरी

नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ। कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ। माओवादी युद्धमासमेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन्। दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो। दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले...