दिपक राईको पौरख, गरे के हुन्न र ?

जुडी, मण्डनमा,दिपक राईको पौरख तस्बिर : प्रकास सुन्दास ...

भारतीय अवरोधले सड्ने भयो तीन करोडको अदुवा

काठमाडौं, १० माघ । भारतले अवरोध गरेपछि निकासीका लागि तयार पारिएको करिब तीन करोड रुपैयाँको अदुवा नष्ट हुने अवस्थामा पुगेको छ । अवरोधका कारण निकासी गर्न ६५ ट्रकमा लोड भएको नौ सय टन काँचो अदुवा बिग्रन लागेको हो । यो अदुवाको बजार मूल्य करिब दुई करोड ७० लाख रुपैयाँ पर्ने व्यवसायीले जानकारी दिएका छन् । यसबाहेक थप तीन चौथाईभन्दा...

सरकारले बाड्यो सवा करोड रुपाँया गाईभैसी सुत्केरी भत्ता,

काठमाडौं। सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ। गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुपन्छी विकास मन्त्रालयमातहतको पशु उत्पादन निर्देशनालयले यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत १ करोड रुपैयाँ स्थानीय निकायलाई हस्तान्तरण गरेको हो। गत आर्थिक वर्ष २०७३-७४ मा किसानले गाई–भैंसी सुत्केरी भत्ताबापत २३ लाख रुपैयाँ...

तरकारीको मूल्यले आकाश छोयो ? किन बढ्यो त मूल्य ?

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक हो । ‘तरकारीको मूल्य घटबढ भइरहन्छ...

कोरियामा नेपाली कृषिमा लगानी सम्भावना खोज्न अन्तर्कृया गरिदैँ

शिब भुसाल, दक्षिण कोरिया, सउल । नेपालमा उपयुक्त कृषि क्षेत्रको पहिचान गरि, गर्न सकिने लगानिका सम्भावना बारेमा कोरियाको सउलमा अन्तरक्रिया गरिने भएको छ । कोरियाको किम्हे माईग्रेण्ट हाउस, नेपाल पत्रकार महासंघ कोरिया शाखा र एसिया फोरम नेपालले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त अन्तरक्रिया कार्यक्रमले नेपालमा कृषि क्षेत्रमा रहेका सम्भावना, कृषि क्षेत्रको आधुनिकिकरणसँगै लगानिकालागि उपयुक्त क्षेत्रहरुको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा रहेको...

यी युवाले साईप्रसमा सिकेको ज्ञान स्वदेशी कृषीमा यसरी लगाउँदैछन्

पाल्पा, १९ कात्तिक । तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् । मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभेँडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा हुर्किरहेका छन् । ती तरकारी बालीबाट...

टमाटर बेचेरै छोरालाई पीएचडी

गुल्मी । गुल्मी दरबार गाउँपालिका ३ राजाका लक्ष्मीकुमार भुसाल (५९) ले रोजगारीका क्रममा जीवनको ऊर्जाशील १५ वर्ष भारतको कानपुरमा बिताए । तर, सन्तुष्ट भएनन् । र, घर फर्केर गाउँकै कृषि सहकारीमा आबद्ध भए । कृषि क्षेत्रको अवलोकनका क्रममा पोखराका किसानहरूले टमाटर खेती गरेर लाखौँ कमाएको देखेपछि उनी दंग परे । र, त्यही प्रेरणाले टमाटर खेतीमा लाग्ने प्रण गरे । ‘गाउँमा खेती गरेर आम्दानी गर्न...

जापानमा नेपाली कामदारलाई सहजीकरणका लागि सरकारी पहल

काठमाडौं । सरकारले नेपाली कामदारलाई जापानको रोजगारी सहज बनाउने प्रयास अगाडि बढाएको छ । औद्योगिक तालिम तथा प्राविधिक ‘इन्टर्नसिप’ का रूपमा नेपाली कामदार जापान पठाउन यसअघि भएको दुईपक्षीय सम्झौता परिमार्जन गर्दै जापानको रोजगारी सहज बनाउन खोजिएको बताईएको छ । जापानको श्रम बजार नेपाली कामदारका लागि  आकर्षक गन्तव्यस्थलका रूपमा रहेको छ । तर, जापानको रोजगारी नेपाली कामदारका लागि त्यति सहज पहुँच भने मानिँदैन...

होसियार ! विदेशी कामदारलाई बढी समय काम लगाए जेल सजाय

टोकियो । विदेशी प्रशिक्षार्थी कामदारहरुलाई उत्पिडन र जबरजस्ती गरी बढी समय काममा लगाउन नपाउने गरी जापानमा नयाँ कानुनको लागु गरिएको छ । यस वर्षको जुन ३० सम्ममा टेनिक्कल ट्रेनिङ प्रोग्राम लगायत  विभिन्न खाले कामका लागि २ लाख ५० हजार भन्दा धेरै प्रशिक्षार्थी कामदारहरु जापानमा रहेको यहाँका संचारमाध्यमहरुले जनाएका छन् । यो कानुन कम्पनीे वा संस्थाले नियुक्ति गरिएका विदेशी प्रशिक्षार्थी कामदारहरुलाई...

धादिङमा ७ करोड भन्दा बडीको अन्नपात नोक्सान

धादिङ । धादिङको नेत्रावती गाँउपालिकामा हिजो लगातार २ घण्टा १० मिनेट झरेको असिनाले खानका लागि छ महिना लगाएर फलाएको अन्न सखाप पारेको छ । कहिले भुकम्प, कहिले असिनाले सजिलोसंग बाँच्न दिएन भन्दै थिइन नेत्रावती गाँउपालिका ३ सेम्जोङ गौरुटोलकी गिता तामाङ । साउनमा तराई ढुबायो, कार्तिकमा हिमाल रुवायो प्रकृतिले पनि धेरै नै सतायो । अव के खाने , ५ जनाको...