नेपाली शिक्षकको ठूलो सफलता, १० करोड पुरस्कारको लागि अन्तिम ५० मा छानिए

काठमाडौँ। लमजुङ्गका शिक्षक शम्सेर बहादुर थापा अन्तररास्ट्रिय स्तरको ग्लोबल टिचिङ्ग प्राइजका लागि छानिएका छन्। विश्वका १७९ मुलुकबाट छानिएका उत्कृस्ट ५० मा उनको नाम पनि परेको हो। अनलाइन माध्यमबाट उक्त पुरस्कारको दावी गर्दै १७९ मुलुकका झन्डै ३० हजार जनाले फारम भरेका थिए। ती मध्येबाट ३८ देशका ५० जना छनोट भएका छन। बेलायती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा दिने यो पुरस्कारको राशी...

दिनदहाडै पालै पालो बलात्कार गरियो प्रजातन्त्र बाट लोकतन्त्र बाट अनि अन्त्यमा गणतन्त्र बाट !

शहीद गेट !! नमस्कार,म गंगालाल…! रेलको लीकमा हाम फाली आत्महत्या गरेर यहाँ आएको हुँ ! एक हुल समृद्धिका सपनाहरूलाई भोग चढाउन कोही त चाहिन्छ भन्ने हल्ला चल्यो ! नदेखे पछि तयार कसैलाई झ्वाम्मै हाम फालें स्वप्न-पटरीमा स्वर्ण-पटरीमा ! पलायन मगज फुटेका आँखा मुर्दा सपना अनि काटिएका हजारौं टाउकाहरू बोकेर मुगलान हुँइकिदै गरेको रातो ‘बुलेट रेल’ले च्वाट्टै चुँडाल्यो मन्टो मेरो ! उछिट्टिएर छ्यापिए राता छिर्काहरू सेतो शिंहदरबारमा ! नमस्कार, म धर्मभक्त… ! धर्म हराउँदै गइरहेको देशमा राजनीतिका दास र भक्तहरु लगातार जन्मिरहेको मुलुकमा एक देश-भक्तलाई...

अब, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतसम्म छात्रवृत्ति

काठमाडौं, १३ माघ । सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन पर्ने भएको छ । संघीय संसद्का प्रतिनिधि सभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ । यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा. गोविन्द केसीसँगको सम्झौताअनुसार सरकाले थप गरेको हो । स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीम ७५ प्रतिशत निशुल्क छात्रवृत्तिका लागि छुट्टयाउने...

‘सृष्टिको कथा’का पात्रमा टुटेका र जुटेका सपनाहरु (कृति समीक्षा)

विदेशमा, औपन्यासिक कृति पढेर टिप्पणी लेख्न त कता हो कता रुन र हास्न पनि फुर्सद कुर्नु पर्छ । यहाँ त्यस्तै भएको छ । केही समय पहिले कुनै एक कार्यक्रममा लेखक सँग भेट भएको बेला लेखक कै हातबाट एक कृति उपहार पाएको थिएँ । पढ्दै आएँ । संयोगले अर्को दिन कामको विदा थियो । यस्तो वेलामा मनछुने कृति हातमा परेको...

आज ऊ, बिरामी छे ! ( एक शसक्त कबिता)

आज उ बिरामी छे, एक सशक्त कबिता । जस्लाई प्रेम खनालले लेखेका हुन् । ...

डा. केसीको अनशनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

काठमाडौं, ७ माघ । डा. गोविन्द केसीले जुन विधेयकमा आपत्ति जनाएर अनशन सुरु गरेका छन्, त्यसैलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ । विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ । समितिबाट प्रतिवेदन संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयक सम्भावित कार्यसूचीमा राखिएको संघीय संसद् कार्यव्यवस्था परामर्श समितिका अधिकृत राजन घिमिरेले जानकारी दिए । ‘सम्भावित कार्यसूचीमा रहँदैमा पारित भइहाल्छ भन्ने...

कर्मचारी समायोजनको असरले एसईई परीक्षा बोर्ड नै अन्योलमा

काठमाडौं, ६ माघ । कर्मचारी समायोजनको गम्भीर असर यस वर्षको एसईई परीक्षामा पर्ने देखिएको छ । समायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो । समायोजनाको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुन सकेको छैन । अधिकांश कर्मचारी समायोजन फारम भरेर अन्यत्र सरुवा सम्भावना देखेपछि...

अनेसास जापानको ४९ औँ, नियमित साहित्यिक श्रृंखलामा यस्तो देखियो ( भिडियो)

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको, ४९ औँ साहित्यिक श्रृंखलामा स्रष्टाहरुले प्रस्तुत गरेका सिर्जनाहरु ।   ...

प्रवासमा बसेर लेख्दैमा डायस्पोरिक साहित्य हुँदैन – दिप पाठक(भिडियो)

टोकियो । मान्छे जहाँ गएपनि,जुनसुकै मुलुकमा पुगेपनि असलीरुपमा -आफ्नो भेषभुषा,भाषा ,संस्कृती र कलासंगनै रमाउँदछ । त्यसकै उदाहरण हो,प्रवासमा मनाईने स्वदेशी चाडपर्व,प्रवासमा आयोजना गरिने स्वदेशी कलाकर्मीहरुसंगको सांगितिक/सांस्कृतिक कार्यक्रमहरु अनि साहित्य सिर्जनाहरु ।  प्रदेशमा बसेर घरदेश त लगभग सबैले सम्झन्छन् नै त्यसमा पनि साहित्यिक स्रष्टाहरुले चाहीँ केबल आफुमात्रै सम्झने होईन आफ्ना रचना तथा कृतिहरुकोमाध्यमबाट अरुलाई पनि सम्झने र मनन् गर्ने परिवेश सिर्जना...

वेद पौडेलको स्मृतीमा श्रद्दान्जली सभा सम्पन्न, नव युवा साहित्य पुरस्कारको घोषणा(तस्बिर सहित)

टोकियो ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) जापानले आफ्नो ४९औँ साहित्यिक शृंखला जनवरी १३ तारिक तारिक टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा सम्पन्न गरेको छ । उक्त अवसरमा जापान च्याप्टरका पूर्व अध्यक्ष स्व. वेदप्रसाद पौडेलको स्मृतीमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा गरिएको थियो । कार्यक्रममा स्व.वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरीनुको साथै...