भर्जिन रानी मौरी

म रिना केसी । घर बेनी ।  बुबा गाइड, आमा तरकारी ब्यापारी । मेरो बहिनी छ, म भन्दा ४ बर्ष कान्छी । बुबा आमा बिजी भएकाले बैनीको जिम्मेवारी मेरो थियो, स्कुल जाँदा उसलाइ तयार बनाउने, खाजा बनाउने स्कुल लाने, स्कुलबाट ल्याउने सबै गर्थेँ । मेरो बालापन बेनी मै बित्यो । बेनीको त्यही खोला, झरना, अरुले चराउँदै गरेको भेडा, च्याङ्रा...

इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता

काठमाडौं, २५ असोज । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख रहेको आजको कान्तिपुर दैनिकमा समाचार...

एनआरएन जापानको पहलमा ३० जना जेहेन्दार नेपाली बिध्यार्थीलाई छात्रवृत्ति

टोकियो ।एनआरएनए जापानको पहलमा जापानमा अध्यायनरत ३० जना जेहेन्दार विद्यार्थीहरुलाई एक विशेष छात्रवृत्ती प्रदान गरिने भएको छ । पछिल्लो समयमा नेपाली बिध्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि  जापान आऊने संख्यामा वृद्धी भएसंगै  बिध्यार्थीहरूमा दिन प्रति दिन समस्याहरु पनि बढ्न थालेको छ । यिनै बढ्दो समस्याहरुको न्युनिकरणमा ,  एनआरएनए जापानले आफ्नो ध्यान केन्द्रित गर्दै बिध्यार्थी लक्षित विविध कार्यक्रमहरू ल्याउने प्रयास गरेको छ...

६ महिनामा ७ पटक विद्यालय बन्द

काठमाडौं, ८ असोज । यो वर्ष सातौंपटक विद्यालय बन्द भयो । दुई दिन सरकार र बाँकी दिन नेकपा विप्लव र राहत शिक्षकले विद्यालय बन्द गरेका थिए । बन्दको कारण अधिकांश शिक्षालयको पढाइ चौपट भयो । नेकपा विप्लबले हिजो आइतबार उपत्यका बन्द गर्दा लाखौं विद्यार्थीको पठनपाठनमा असर प¥यो । उपत्यका बन्दको प्रभाव अन्य क्षेत्रमा नपरे पनि उपत्यकाका शिक्षण संस्थामा त्यसको प्रत्यक्ष...

अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव जापानमा हुने

अन्तरास्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको सन्युक्त आयोजनामा जापानमा अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव २०१८ को आयोजना हुने भएको छ । बि.स. २०६२ सालमा पहिलो पटक नेपालमा भएको हाइकु महोत्सवको दोस्रो सन्स्करण अनेसास सँग मिलेर यसपटक हाइकुको उदगम थलोमा गर्ने निधो भएको कुरा नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले बताएका छन् । महोत्सवमा जापानका...

‘विमस्टेकमा विद्यालय बिदा’

काठमाडौं, १० भदौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सार्वजनिक बिदा दिने वा सवारी जोरबिजोर प्रणालीमा चलाउने टुङ्गो अझै लागेको छैन । जोरबिजोर प्रणालीबारे छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । ‘के गर्दा उपयुक्त हुन्छ भनेर हामी छलफलकै क्रममा छौँ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने,...

शिक्षक कतै शून्य, कतै बढी

काठमाडौं, ९ भदौं । देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५०४ विद्यालयमा शिक्षक दरबन्दी छैन । तीन हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । कपिलवस्तु स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुपात र शिक्षक दरबन्दीबीच ठूलो अन्तर छ । कुनै विद्यालयमा शिक्षक बढी छन्...

सरकारी स्कुलमा पढे सुविधै सुविधा

काठमाडौं, ७ भदौं । सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलद्वारा संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने बताइएको छ । विधेयकको २२ देखि २७...

त्रिविको लापरबाहीः ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल !

काठमाडौं, ४ भदौं । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक...

स्थानीय तहमा १४ सय ३४ स्वास्थ्य दरबन्दी थप्ने तयारी

काठमाडौं, ३१ साउन । स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो । मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको...